अब ४५ हजारमै जापान, तोकियो भाडा

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आगामी असार १९ देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ । जापानको एभिएसनले स्वीकृत गरेको … Continue reading अब ४५ हजारमै जापान, तोकियो भाडा